सु्दुुर पश्चिम प्रदेशको मुख्य मुख्य ठाउँका साथै कैलालीका विभिन्न ठाउँमा अचानक आएको भीषण हावाहुरीमा परि ९ जना घाइते भएका छन् । घाइतेहरुको उपचार स्थानीय अस्पतालहरुमा भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कैलालीको धनगढीलगायतका ठाउँमा बिहीबार साँझ अचानक आएको भीषण हावाहुरीले रुखहरु ढाल्नुका साथै घरहरुका छाना उडाएको छ । सडक छेउका रुखहरुले विद्युतका पोलहरु…