Logo

सुदुरपश्चिम सरकार : निकम्मा मन्त्री, ओझेलमा आयोजना

सुदुरपश्चिम सरकारका मुख्यमन्त्री र मन्त्रीहरुको पहिलो वर्ष विवादमै वितेको छ । जनताले काम गर्नको लागि पठाएका निकम्मा जनप्रतिनिधीहरुले आफ्नो खल्ति भर्नमा मात्र ध्यान केन्द्रित गर्दा काम भन्दा विवादमै यो वर्ष विताएका हुन । विवाद कमााउनेमा यस प्रदेशका मुख्यमन्त्री नै पहिलो नम्बरमा पर्छन् । सुरुमका जनताले विश्वास गरेका मुख्यमन्त्री कााम गर्दै जाँदा निकम्मा देखिएपछि उनी विवादमा…