Logo

बिनय गदालको डेब्यु भिडियो ‘तिम्रै माया लाग्छ’ सार्वजनिक ( भिडियो)

बिनय गदाल र गरिमा शर्मा अभिनित मनछुने गीत 'तिम्रै माया लाग्छ'को म्युजिक भिडियो सार्वजनिक भएको छ।  सेण्टिमेण्टल भर्सनको यस गीतमा स्वर गायक उद्दव बिश्वकर्मा र गायिका बबिना किरातीको रहेको छ।  गीतमा शब्द र संगीत स्वयम गायक उद्दव बिश्वकर्माको रहेको छ।  यस गीतलाई मनोज खड्काले संगीत संयोजन गरेका हुन्।  रोजगारीको लागि बिदेशिनु पर्ने नेपालीहरुको बाध्यताको कथालाई मनछुने…