Logo

ओली संकटकाल र राष्ट्रपति शासनको तयारीमा (भिडियोसहित) 

नेपाली सेनाले हतियारसहित बख्तरबन्दगाडी सडकमा निकालेपछि म्यानमारको सैनिक ‘कू’ र नेपालको भावी राजनीतिलाई तुलना गर्न थालिएको छ । कतिपयले सैनिक हस्तक्षेपको सम्भावना औंल्याएका छन् भने कतिपयले यसलाई सेनाले भनेझैं सामान्य अभ्यासकारुपमा मात्र लिएका छन् ।  प्रा.डा.सुरेन्द्र केसीका बिचारमा सेनालाई विवादमा ल्याउन जरुरी छैन । स्वयं सेनाले नै नियमित अभ्यास भनिसकेपछि यसलाई जबरजस्ती तरंगित गर्न नहुने…