गत बुधबार काठमाण्डौको अनामनगर स्थित पाना काफे एण्ड थकाली किचेनको सभाकक्षमा "है सानु दुई सानु" बोलको गीतको लोकार्पण भएको छ । उक्त गीत गोकुल राउतको हो । बिगत निकै देखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल गायक तथा सर्जक गोकुल राउतको "है सानु दुई सानु" बोलको गीत लोकार्पण कार्यक्रम घमेश दुलालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।…