काठमाडौं । गायिका मिलन नेवारको स्वर रहेको ‘हास तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार गीता गिरीको शब्द सृजना रहेको गीतमा विक्रम थापाको संगीत छ भने विसन मानन्धरको संगीत छ । गीतको भिडियोमा सृजना निङ्लेखु र सन्तोष राईको अभिनय देख्न सकिन्छ । मोडल सन्तोष हेयर स्टाइलिस्टसमेत हुन् । बेलायतमा छायांकन गरिएको भिडियोको निर्देशन…