Logo

मिन प्रकाशले प्रिती आलेको साथमा भने ‘ऐया बाबै कोरोना सर्लानि’ (भिडियो सहित)

नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकै गर्दा यससँग सम्बन्धित रहेर धेरै सर्जकहरुले गीतका भिडियोहरु सार्वजनिक गरिरहेका छन् । सदा झैं यसवर्ष पनि सर्जकहरुले विभिन्न विषयमा तीजका गीतहरु सार्वजनिक गरिरहेका छन् ।  यसै मेसोमा सर्जक मिन प्रकाश ओलीले भने बिश्व महामारीको रुपमा रहेको कोरोना महामारीलाई विषय वस्तु बनाएका छन् । उनको सांगीतिक श्रृजनामा ऐया…