Logo

अशोक शेरचनकाे गित ‘तरुनी बन्दिपुर’ बजारमा

हरेक दिन बिहान आधा घण्टाको सामान्य व्यायामबाट सुरु हुन्छ अशोक शेरचनको दैनिकी । बिहानमात्र होइन, बेलुका पनि उनी आधा घण्टा घर वरपर नियमित दौडने तथा व्यायाम गर्ने गर्छन् । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन् शेरचन । तरुनी बन्दिपुर “पर्यटकिय गाउँ तनहुँ बन्दिपुर माथि उनै अशोक शेरचनले लेखेको एउटा कविता हो । उनी चाहन्छु…