Logo

बिहानी को झुल्के घाम झैँ” बोलको गीत सार्वजनिक

काठमाडौं ।चर्चित गायक स्वरूपराज आचार्य र गायिका दीपा लामाको स्वरमा रहेको गीत“बिहानी को झुल्के घाम झैँ ” बोलको गीत शुक्रबार रामशोभा राई अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएकाे छ ।   गीतकार भरत लोहोरुङ्ग राईको उत्कृस्ट शब्द रहेको गीतमा डि आर अटुले संगीत भरेका हुन् भने  राजु कार्कीले एरेन्ज गरेका हुन्   । भिडियोमा मण्डल थेबे…