घरदेशबाट परदेश जानु जो कोहि नेपाली युवाको रहर नभएर बाध्यता नै हो । आज देशका लागि केहि गर्नुपर्ने युवाहरु आफ्ना बुढा भएका बाबा आमालाई छोडेर बिदेशमा पसिना बगाइरहेका छन् । परदेशमा युवाले पाएको पिडा र गाउँमा रहेकी आमाले परदेशीएको छोरा कहिले घर फर्केला भनेर मुलबाटो हेर्दा हेर्दै मृत्युको मुखमा पुगेकी आमाको विषयमा अत्यन्तै मार्मिक शब्दहरुलाई…