नेपाली हिन्दु नारीको महान चाड तीज नजिकिएको छ। यति बेला नेपाली सांगीतिक बजारमा नयाँ नयाँ तिज गीत आउने होड बाजी चलि रहेको छ। यही अवसरमा गायिका अप्सरा बिस्टले मार्मिक तिज गीत 'नहेर्नु है बाटो आमा' सार्वजनिक गरेकी छिन्। गायिका अप्सरा बिस्टकाे आफ्नै स्वर तथा अभिनय रहेकाे मार्मिक मन छुने गीत पुर्वान्चल म्युजिक यूटुयूव चानल मार्फत…