Logo

सेयर बजारमा ७ अंकको वृद्धि, ४ अर्ब ४० करोडकाे कारोबार

काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ७.१७ अंकले बढेर २,६२९ को विन्दुमा कायम भएको छ । आज १३२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीकै मूल्य घटेको छ । आज ४ अर्ब ४० करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एग्रिकल्चर बोन्डको कारोबार भएको छ ।…