काठमाडाैं । नेपाल धितोपत्र बोर्डले आशुतोष इनर्जीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ ।
बोर्डले कात्तिक २० गते कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १२ लाख कित्ता शेयर निष्काशन गर्न विवरणपत्र प्रकाशनको अनुमति दिएको हो ।
बोर्डबाट स्वीकृति पाएसँगै कम्पनीले अब आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि आईपीओ निष्काशन प्रक्रिया अघि बढाउनेछ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबी क्यापिटल लिमिटेडले पाएको छ।





















प्रतिक्रिया