Logo

प्रमुख समाचार

लगानीकर्ता दीपेन्द्र अग्रवाल रिहा



काठमाडौं । शेयर बजार लगानीकर्ता दीपेन्द्र अग्रवाल रिहा भएका छन्। काठमाडौँ जिल्ला अदालतले बिहीबार उनलाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

धरौटी रकम बुझाएर उनी रिहा भएका हन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराका अनुसार उनी हिजो पक्राउ परेका थिए।

उनलाई आज अदालत उपस्थित गराइएको थियो।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहीबार २१:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।