Logo

सेयर बजारमा ३४ अंकको गिरावट, ४ अर्ब २६ करोडकाे कारोबार

काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक ३४.६३ अंकले घटेर २,७०४ को विन्दुमा कायम भएको छ । आज २७ कम्पनीको सेयर मूल्य बढेको छ भने २४० कम्पनीको मूल्य घटेको छ । आज ४ अर्ब २६ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । यस कम्पनीको…