Logo

जानकी साहित्य पुरस्कार मिश्रितलाई

रेसुङ्गा (गुल्मी) । किरण पुस्तकालय, तम्घास गुल्मीले हरेक वर्ष प्रदान गर्दै आएको ‘जानकी साहित्य पुरस्कार’ २०८३ यस वर्ष कवि तथा निबन्धकार काशीनाथ मिश्रितलाई प्रदान गर्ने निर्णय गरेको छ। जानकी साहित्य पुरस्कार छनोट समितिको निर्णय अनुसार मिश्रितलाई नेपाली कविता तथा हास्यव्यङग्य निबन्ध क्षेत्रमा पुर्‍याएको महत्वपूर्ण योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गर्न लागिएको किरण पुस्तकालयका कार्यबाहक…