काठमाडाैं । आउँदाे जेठ १६ देखि २० गतेसम्म प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव ‘किम्फ’ को २१ औं संस्करण आयोजना हुने भएको छ । काठमाडौं महानगरपालिकाको सह आयोजनामा हुन गइ्हेको किम्फ २०२४ मा ‘इकोज अफ चेन्ज’ अर्थात् ‘परिवर्तनको प्रतिध्वनी’ को नारा अन्तर्गत विविधताले भरिएका २२ देशका ६० भन्दा बढी…