काठमाडौं । चिनियाँ–नेपाली शास्त्रीय ग्रन्थहरूको अनुवाद एवम् प्रकाशन कार्यक्रमअन्तर्गत पहिलो चरणमा छनोट भएका २६ ओटा पुस्तक चीनमा सार्वजनिक गरिएको छ । चीनको छेङ्दुमा असोज २६ गते आयोजित एक विशेष समारोहबिच दुवै पक्षका विज्ञ समितिका अध्यक्ष एवम् सदस्यहरूको उपस्थितिमा १३ नेपाली र १३ चिनियाँ पुस्तक सार्वजनिक गरिएको हो । नेपाली विज्ञ समितिका अध्यक्ष एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका…