Logo

स्वास्थ्य

एकै दिन ६२६ जनाले काेराेना जिते, थप १३९ जना थपिए



पछिल्लाे २४ घण्टामा थप १३९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमले याे सँगै काेराेना संक्रमणकाे संख्या १८,८९१ पुगेकाे जनाएका छन ।

त्यस्तै साेमबार   थप ६२६ जना काेराेना  भाइरस संक्रमित उपचार पश्चात घर फर्किएका छन । नेपालमा याे सँगै निकाे हुनेकाे जम्मा १३७५४ संख्या पुगेकाे छ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार १६:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।