Logo

स्वास्थ्य

वीरगन्जमा चार स्वास्थ्यकर्मी सहित थप ५३ जनामा कोरोना पुष्टि



विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमण नेपालमा पनि दिन प्रतिदिन नयाँ संक्रमित थपिदै गइरहेका छन । वीरगन्जमा थप ५३ जना कोरोना संक्रमित थपिएका छन् ।

बुधबार राति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३ जनामा कोरोना पुष्टि भएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। मदनकुमार उपाध्यायका अनुसार,नारायणी अस्पतालको क्वार्टरमा बस्ने ११ स्वास्थ्यकर्मीका परिवार पनि संक्रमित भएका छन् ।

अस्पतालका दुई चिकित्सक सहित ४ स्वास्थ्यकर्मीमा कोरोनामा कोरोनाा पुष्टि भएको उपाध्याले बताए ।जसमध्ये २ बालबालिका समेत रहेका छन।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार १०:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।