Logo

अर्थ

प्रि ओपन सेसनमा नेप्से परिसूचक ११।५१ अंकले उकालो



साताको पहिलो कारोवार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ११।५१ अंकले बढेको छ । वृद्धिसँगै नेप्से सूचक २८८७।५० विन्दुमा आइपुगेको छ । गत बिहीबार नेप्से ०।६२ अंक घटेर २८७५।९७ विन्दुमा झरेको थियो । आज भने नेप्से ११।५१ अंक बढेको हो ।

आजको सेसनमा १ करोड ११ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४५ कम्पनीको १७ हजार ५६९ कित्ता सेयर खरिद(बिक्री भएको हो । जसमध्ये ३६ कम्पनीको शेयर मूल्य बढेको छ भने २ कम्पनीको शेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आईतवार १४:४४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।