Logo

अर्थ

आज सुनचाँदीको कारोबार कस्तो छ ?



नेपाल नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज हुने कारोबारमा सुनको मुल्य शुक्रबारकै मूल्यमा स्थिर रहेको छ भने आज चाँदीको मूल्य घटेको छ ।

महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ८९,१०० रुपैयाँ तोकिएको छ । तेजाबी सुनको मूल्य प्रतितोला ८८,६५० रुपैयाँ रहेको छ । चाँदीको मूल्यमा प्रतितोला २० रुपैयाँका दरले घटेको छ ।

गत साताको शुक्रबार प्रतितोला १,१७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलाको १,१५० रुपैयाँमा कारोबार हुदै छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आईतवार १२:५४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।