Logo

अर्थ

सुन चाँदीको भाउ कस्तो छ ?



आज नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसाय संघका अनुसार अस्ति शुक्रबार छापावाल सुन प्रतितोला ८९,००० रुपैयाँमा कारोबार भएकोमा आज आइतबार पनि सोही मूल्यमा तोकिएको जनाएको छ ।

तेजावी सुन प्रतितोला ८८,५५० रुपैयाँमा कारोबार हुँदै छ भने चाँदी प्रतितोला १० रूपैयाँले घटेको छ । आज चाँदी १,१५० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आईतवार १४:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।