Logo

अर्थ

साहस उर्जाको आईपीओ भोली (आइतबार) बाँडफाँड गरिने



साहस उर्जाको साधारण सेयर (आईपीओ) भोली आइतबार बाँडफाँड हुने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि यही असोज ६ देखि १० गतेसम्मका लागि आईपीओको निष्कासन तथा बिक्री खुलाएको थियो । उक्त मितिमा कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आईपीओमा आवेदन खुलाएको थियो ।

जसमध्ये, २ लाख १० हजार कित्ता कर्मचारीलाई र ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार १३:०२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।