आज साताको पहिलो दिन नेपाली बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ । शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायका अनुसार आज प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कायम भईरहेको जनाएको छ । महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८९ हजार ३ सय ५० रुपैयाँमा कायाम भएको छ ।
यसैगरी आज चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोलाको १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।





















प्रतिक्रिया