Logo

स्वास्थ्य

कोरोना अपडेट : थप ७९ जनामा कोरोना पुष्टि, ७५ संक्रमित निको



पछिल्लो २४ घण्टामा देशभर थप ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७५ हजार ३१० पुगेको छ । 
पछिल्लो २४ घण्टामा देशभर थप ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७५ हजार ३१० पुगेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार १६:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।