Logo

स्वास्थ्य

थप १ हजार ३० जनामा कोरोना संक्रमण पुष्टि



वितेको २४ घण्टामा १ हजार ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ८ सय ९३ जनाको पीसीआर परीक्षणमा ८१२ र ४ हजार ९८१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ सय १८ जनामा कोरोना पुष्टि भएको बताए ।

पछिल्लो २४ घण्टामा थप १० जना कोरोनाले मृत्यु भएको छ। मुलुकका विभिन्न अस्पतालबाट १ हजारजना कोरोना निको भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार १८:०६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।