भारतमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार ६३१ जनामा संक्रमण पुष्टि भएको छ ।
एकैदिन संक्रमण पुष्टि भएको यो संख्या भारतमा यो वर्षकै धेरै हो । यसअघि शनिबार यो वर्षकै दोस्रो धेरै ६२ हजार २९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित थपिएसँगै भारतमा संक्रमितको संख्या १ करोड १९ लाख ७१ हजार ४ पुगेको छ ।




















प्रतिक्रिया