Logo

कर्पोरेट फोकस

फर्ष्ट माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन



फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १० प्रतिशत बोनस सेयर पश्चात संस्थाको सेयर मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ९२१.८२ रुपैयाँ कायम भएको छ । यससँगै, आइतबारको बजारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता ९२१.८२ रुपैयाँबाट शुरु हुने छ ।

यसअघि अर्थात गत बिहीबार संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १०१४ रुपैयाँमा भएको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आईतवार १८:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।