Logo

कर्पोरेट फोकस

कामना सेवा विकास बैंकको एकै दिनमा दुई शाखा उद्घाटन



कामना सेवा विकास बैंकले नवलपरासीको देवचुलीको प्रगतिनगर र कावासोतीको डण्डामा एकैदिन २ स्थानमा शाखा बिस्तार गरेको छ ।

बैंकले अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालनमा रहेको कार्यालयको पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको हो ।

मंसिर १३ गते दिन बैंकका अध्यक्ष्य सुदीप आचार्यले उद्घाटन गरेका हुन् ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलवार १५:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।