स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा डा. सुमित्रा मानन्धर गुरुङ चयन भएकी छिन् ।
मंगलबार बसेको कम्पनीको संचालक समितिको बैठकले गुरुङलाई अध्यक्ष चयन गरेको कम्पनी कम्पनी सचिव अवधेश प्रसाद पन्तद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
अर्थ
२१ पुष २०७८, बुधबार ११:३९
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा डा. सुमित्रा मानन्धर गुरुङ चयन भएकी छिन् ।
मंगलबार बसेको कम्पनीको संचालक समितिको बैठकले गुरुङलाई अध्यक्ष चयन गरेको कम्पनी कम्पनी सचिव अवधेश प्रसाद पन्तद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रकाशित मिति : २१ पुष २०७८, बुधबार ११:३९ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया