Logo

समाचार

तुलसीपुरमा कांग्रेसको भवन शिलान्यास तथा पार्टी प्रवेश कार्यक्रम



तुलसीपुर उपमहानगर पालिक वडा नं १५ को पार्टी कर्यालय भवन शिलन्यास कार्यक्रम सम्पन्न भएको छ ।

साथै केन्द्रीय सदस्य दीपक गिरिले विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका नव प्रवेशीहरूलाई पार्टीमा स्वागत समेत गर्नुभएको छ ।

प्रकाशित मिति : २५ पुष २०७८, आईतवार १५:५२   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।