नेपालमा पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभरका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको हो ।
यो सँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ५७९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य
२४ बैशाख २०७८, शुक्रबार १७:१७
नेपालमा पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभरका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको हो ।
यो सँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ५७९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार १७:१७ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया