नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७८ हजार ६ सय नाघेको छ । पछिल्लो केही दिन यता निको हुने भन्दा नयाँ संक्रमित थपिनेको संख्या बढेको छ ।
यससँगै सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ पुगेको छ । विहीबारसम्म सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ थियो ।




















प्रतिक्रिया