नेपालमा पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमितको निधन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका २४ घण्टामा ५२ जनाको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ६ सय ८४ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ८ हजार ८५० जनामा संक्रमण पुष्टि भएको छ ।




















प्रतिक्रिया