Logo

स्वास्थ्य

एसईई र कक्षा १२ को परीक्षा यस वर्ष पनि स्थगित



राष्ट्रिय परिक्षा बोर्डले यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । बोर्डको सोमबार बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

यसअघि बोर्डले नै जेठ १३ गतेदेखि एसईईको र जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो । बोर्डको बैठकले अनिश्चित कालका लागि दुईवटै परीक्षा स्थगित गरेको हो ।

 

 

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार ११:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।