Logo

खेलकुद

भोलिका लागि तय एन्फाको साधारण सभा स्थगित



काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा) को साधारण सभा स्थगित भएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले एक विज्ञप्ति जारी गर्दै माघ २९ गते विहान ९ बजे भर्चुअल रुपमा हुने भनिएको संघको साधारण सभा प्राविधिक कारणले स्थगित गरिएको जानकारी दिएका छन् । 

रोकिएको साधारण सभा फागुन ८ गते विहान साढे ११ बजे भर्अुअल रुपमा गर्ने एन्फाले जनाएको छ । 

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार २१:५१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।