Logo

खेलकुद

रेलिगेशन जोनको बर्नलीविरूद्ध लिभरपुलको कठिन जित



काठमाडौं । फाबिन्होको निर्णायक गोलमा आइतबार राति लिभरपुलले  इङ्लिस प्रिमियर लिग फुटबलमा बर्नलीबिरुद्द १-० को जित निकालेको छ  ।

जितसंगै लिभरपुल  शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथि दबाब बढाएको छ । जितपछी लिभरपुल २४ खेलबाट ५४ अंक सहित दोस्रो स्थानमा छ । 

बर्नली २१ खेलबाट १४ अंक सहित तालिकाको तालिकाको पुछारमा छ । 

गय राति भएको अन्य खेलमा उल्भ्सले टोटनहमलाई २-०, न्युक्यासलले एस्टन भिल्लालाई १-० ले पराजित गरेेकाे हाे ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार ०९:१३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।