नेपालमा पछिल्लो २४ घण्टामा २२५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यसअघि सोमबार १३९ जनाको मृत्यु भएको थियो । दैनिक मृत्यु हुनेको संख्यामा वृद्धि भएको हो ।
२८ बैशाख २०७८, मंगलवार १७:५३
स्वास्थ्य
२८ बैशाख २०७८, मंगलवार १७:५३
नेपालमा पछिल्लो २४ घण्टामा २२५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यसअघि सोमबार १३९ जनाको मृत्यु भएको थियो । दैनिक मृत्यु हुनेको संख्यामा वृद्धि भएको हो ।
प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलवार १७:५३ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया