नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २१९ जनाको मृत्यु भएको छ । देशभरका विभिन्न अस्पताललमा उपचाररत संक्रमितहरुको मृत्यु भएको स्वास्थ्य तथा जनसख्या मन्त्रायलले जनाएको छ ।
यससँगै कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ४ हजार ४६६ पुगेको छ ।




















प्रतिक्रिया