Logo

स्वास्थ्य

काठमाडौँ उपत्यकामा थपिए ३३४९ संक्रमित



काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ हजार ३४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ४५८, भक्तपुरमा ३३५ र ललितपुरमा ५५६ जनामा संक्रमण देखिएको हो । 

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार १८:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।