Logo

स्वास्थ्य

२४ घण्टामा थपिए ७३६८ संक्रमित, १४५ जनाको मृत्यु



नेपालमा पछिल्लो २४ घण्टामा देशभर ७३६८ जना संक्रमित थप भएका छन् भने १४५ जनाको ज्यान गएको छ
 ।  
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १९००५ जनाको स्वाब परिक्षण गरिएको थियो । यस अवधिमा  थप ६ हजार ६४८ जनाले कोरोना जितेका छन् ।  

हालसम्म देशभर कोरोनाबाट मुक्त हुनेको कुल संख्या ३ लाख ३९ हजार ७५६ जना पुगेको छ । 

प्रकाशित मिति : २ जेष्ठ २०७८, आईतवार १६:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।