Logo

स्वास्थ्य

देशभर थप १५८ जनामा कोरोना पुष्टि, २ को मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ५०४ जनामा कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोही अवधिमा ३५४ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ७ हजार ९७१ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलवार १८:१९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।