नेपालमा पछिल्लो २४ घण्टामा थप २७२२ जनामा नयाँ कोरोना भाइरसका संक्रमित थएिको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।
त्यस्तै शुक्रबार थप ३३०७ जना कोरोना भाइरस संक्रमित कोरोना मुक्त भएका छन् । यो सँगै नेपालम कोरोना मुक्त हुनेको ६०६९६ संख्या पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




















प्रतिक्रिया