काठमाडौं । नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखला जितेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रकेट टीमलाई बधाई दिएका छन् ।
नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै सिरिज जितेको थियो ।
देउवाले सामाजिक सञ्जालबाट बधाई दिएका हुन् । सन्दीप लामिछानेको कप्तानीमा नेपालको यो पहिलो उपाधि हो ।




















प्रतिक्रिया