Logo

स्वास्थ्य

कहाँ-कहाँबाट लगाउन सकिन्छ कोरोना खोप ?



काठमाडौं महानगरपालिकाले कोरोना भाइरस कोभिड—१९ बिरुद्धको भेरोसेल खोप अभियान ३२ स्थानबाट दिने भएको छ । 

जेठ २५ गतेदेखि सञ्चालन हुने खोप अभियानमा ६० देखि ६४ बर्ष उमेर समूहका नागरिकले महानगरको पायक पर्ने वडाको खोप केन्द्रमा पुगेर कोरोनाविरुद्धको खोप लगाउन सक्ने महानगरले जनाएको छ । महानगरपालिकाले २५ देखि २९ जेठसम्म खोप अभियान सञ्चालन गर्नेछ । 

Corona.jpg1_miUouNc3ra.jpg2_SMrfXELLuW.jpg

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार १७:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।