यौन एक नभई नहुने महत्वपूर्ण आवश्यकता हो । जसरि हामिलाई दैनिक खानपानको जरुरि हुन्छ त्यसरि नै सेक्स पनि मानविय र जिवित प्राणिहरुका लागि आवश्यक पर्छ ।
हामिले खानेकुरामा जसरि समय मिलाएर खान्छौ त्यसै गरि सेक्सको पनि विभिन्न चरण र प्रक्रियाहरु हुन्छन् । सेक्स गर्दा हामीले धेरै जोखिमहरु मोल्नुपर्ने हुन्छ सेक्स गर्दा रमाईलो त छदैछ तर पनि अविवाहितले गर्ने सेक्समा जोखिम र चुनौतिहहरु उत्तिकै मात्रामा अघि पछि हुन्छन् ।
गर्व राख्ने वा नराख्ने भन्ने कुरा सेक्स गर्दा मुख्य बिषय भन्छ यसकारण कतिपय अवस्थामा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्व रहन्छ भने कतिपउ अवस्थामा लामो समयसम्म पनि गर्व नरहन सक्छ ।
सामान्यतः महिनावारीको नवौं दिनमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ ।
महिनावारी ठीक २८ दिनमा नभै ढिलो चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ। सुरक्षित काललाई नै गर्भनिरोधका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरू लिनुपर्छ ।
सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ ।
उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने, २४,१८, ६ हुन्छ, अर्थात् छैटौं दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ ।
यौनसम्पर्क का बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन्। २८ दिनको महिनावारी भएको महिलाको १४औं दिनतिर डिम्ब निस्कने भएकाले त्यतिबेला यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ ।
तर त्यही अनुपातमा अगाडीका दिनमा विर्य नै योनिमा स्खलन गर्दा पनि गर्व रहने सम्भावना अत्यन्तै न्यून हुन्छ । डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब ।
निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ ।




















प्रतिक्रिया