Logo

अर्थ

अमेरिकी डलरको मूल्य १२४.६२ पैसा, अन्य मुलुकको मुद्रा विनिमयदर कति ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबार असार ८ गते का लागि अमेरिकी डलरको मूल्य १२४. ६२ पैसा तोकेको छ । यस्तै, खरिददर भने १२५.२२ पैसा तोकेको छ । 

यस्तैगरी अष्ट्रेलियन डलर १ को खरिददर ८६.५५ पैसा बिक्रीदर ८६.९७ पैसा तोकेको छ । जापानी येन १० को खरिददर ९.१७ पैसा र बिक्रीदर ९.२१ पैसा रहेको छ । चाइनिज युआन १८.६० पैसा खरिददर रहेको छ भने बिक्रीदर १८.६९ पैसा रहेको छ ।

यस्तैगरी साउदी रियाल १ को ३३.२१ पैसा खरिददर रहेको छ भने, बिक्रीदर ३३.३७ पैसा रहेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ । 

यस्तो छ अन्य मुलुकहरूको मुद्रा विनिमयदर: 

प्रकाशित मिति : ८ असार २०७९, बुधबार ०८:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।