Logo

स्वास्थ्य

कोरोना अपडेट : १५ सय ६५ संक्रमणमुक्त हुदाँ, १५ जनाको मृत्यु



पछिल्लो २४ घन्टामा २६ सय ३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।  ७५ सय ५०३ नमूनाको पीसीआर र ५ सय ८२ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमा पीसीआर विधिबाट १७  सय १८ जनामा र एन्टिजेन विधिबाट ९१४ जनामा कोरोना संक्रमण देखिएको हो।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १५ सय ६५ जना संक्रमणमुक्त भएका छन् भने १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। 

प्रकाशित मिति : २२ असार २०७८, मंगलवार १६:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।