Logo

स्वास्थ्य

कोरोना अपडेट : संक्रमितको संख्या २ हजार ९७९ ले बढ्यो, २८ जनाको मृत्यु



पछिल्लो २४ घन्टामा २ हजार ९७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

७ हजार ८३५ नमूनाको पीसीआर र ४ हजार ६३ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमा पीसीआर विधिबाट २ हजार ७७ जनामा र एन्टिजेन विधिबाट ९०२ जनामा कोरोना संक्रमण देखिएको हो।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ३३३ जना संक्रमणमुक्त भएका छन् भने २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। 

प्रकाशित मिति : २३ असार २०७८, बुधबार १७:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।